Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/टस जितेर विराटनगरले पहिले बलिङ गर्ने

टस जितेर विराटनगरले पहिले बलिङ गर्ने

10/27/2026, 12:13:11 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
टस जितेर विराटनगरले पहिले बलिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।  विराटनगर किङ्ग्स सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिएको छ भने चितवन राइनोजको नेतृत्व कुशल मल्लले गरिरहेका छन् । एनपिएलअन्तर्गत आज दुई खेल हुँदैछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

चीनका अर्बपतिमा एआइको प्रभाव, टिकटकका मालिक झाङ बने सबैभन्दा धनी
राजनीतिJust now

चीनका अर्बपतिमा एआइको प्रभाव, टिकटकका मालिक झाङ बने सबैभन्दा धनी

बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर एक हजार ५२९ पुगेको छ । ...

फरकधार
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई प्रश्न : कांग्रेसले राजीनामा मागेको छ, के गर्नुहुन्छ ?
राजनीतिJust now

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई प्रश्न : कांग्रेसले राजीनामा मागेको छ, के गर्नुहुन्छ ?

काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टको राजीनामा माग्यो । कांग्रेसले मुख्यमन्त्रीसहित सरकारका मन्त्रीहरू नैतिकताका आधारमा पदमा बस्न नमिल्ने जिकिर गर्दै राजीनामा मागेको हो । भट्ट नेतृत्वको सरकारले प्रदेशसभाबाट बजेट पास गर्दा गैरजिम्मेवारी प्रदर्शन गरेको आरोप कांग्रेसको छ । प्रदेशसभाको बहुमतले दसैंको पूर्वसन्ध्यामा गत २५ असोजमा चालु आर्थिक वर्ष २०८३/८४ […] ...

काठमाण्डुपाटी
सौराहामा पर्यटकको ओइरो, पर्यटन व्यवसायमा उत्साह
राजनीतिJust now

सौराहामा पर्यटकको ओइरो, पर्यटन व्यवसायमा उत्साह

पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ । बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दस बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।  दसैँको आरम्भका दिनमा अपेक्षाअनुसार आन्तरिक पर्यटक नआए पनि क्रमशः पर्यटकको आगमन उल्लेख्य बढेको छ ।  पर्यटकको आगमन बढेसँगै यहाँका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा ...

फरकधार
एनपिएलमा चितवनको कप्तानी रवि बोपारालाई, विराटनगर पहिले बलिङ गर्दै
राजनीतिJust now

एनपिएलमा चितवनको कप्तानी रवि बोपारालाई, विराटनगर पहिले बलिङ गर्दै

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजको कप्तानी रवि बोपाराले गरेका छन्। यसअघि कप्तानी गर्दै आएका कुशल मल्ल आजको खेलमा प्लेइङ ११ मा परेका छैनन् ।  विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । टस हारेपछि चितवनका कप्तान बोपाराले पछिल्ला नौ खेलमा टस हारेको बताउँदै राम्रो स्कोर बनाएर त्यसको रक्षा गर्ने प्रतिक्रिया दिए। एनपिएलको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play