झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन्। भदौ, असोज र कात्तिकमा भएका ती घटनामा रु १७ करोड ५१ लाख १३ हजार ९७५ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कात्तिकमा मात्रै २६ वटा आगलागीका घटना हुँदा रु छ करोड ७२ लाख २१ हजार बराबरको अनुमानित क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले ...
झापामा तीन महिनामा आगलागीका ४५ घटना, १७ करोडभन्दा बढीको क्षति

Read Complete Original Article
Published originally on नेपालखबर





