• स्याङ्जाको पुतलीबजार नगरपालिका–१३, लाम्पाटाका किसान धान भित्र्याएपछि आलु खेतीमा व्यस्त छन्। • स्याङ्जामा ३४ हजार ८१६ हेक्टर खेतीयोग्य जमिनमध्ये २ हजार ७२ हेक्टरमा आलु खेती भइरहेको छ। • आर्थिक वर्ष २०८२र८३ मा जिल्लामा ३५ हजार ४१७ मेट्रिक टन आलु उत्पादन भएको छ।
धान भित्र्याएपछि खेतमा आलु लगाउन व्यस्त स्याङ्जा लाम्पाटाका किसान (फाेटाे फिचर)
Read Complete Original Article
Published originally on नेपालबहस


.jpeg)



