Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/झापामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

झापामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

10/19/2026, 3:17:37 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
झापामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

झापामा अवैध हातहतियार (कटुवा पेस्तोल) सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका वडा नं. ५ घर भई हाल भद्रपुर नगरपालिका वडा नं. ६ मा ‘साजन होटल’ (खाजा नास्ता) सञ्चालन गर्दै आएका ४४ वर्षीय मन कुमार लिम्बु रहेका छन्। जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले आइतबार स...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

एम्बुलेन्समा गाँजा तस्करी : सुनसरीमा ५७४ किलोभन्दा बढी गाँजा बरामद
ताजा खबरJust now

एम्बुलेन्समा गाँजा तस्करी : सुनसरीमा ५७४ किलोभन्दा बढी गाँजा बरामद

सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। त्यस्तै, भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट ब्राउनसुगर र प्रतिबन्धित औषधिका ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि इटहरीबाट विराटनगरतर्फ जाने कोशी राजमार्गमा गाँजा बोकेको एम्बुलेन्स गुडिरहेको सूचना प्राप्त भएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी ...

कर्पोरट खबर
केन्यामा इबोला सङ्क्रमित आठ पुगे
ताजा खबरJust now

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

काठमाडाैँ। केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो सङ्क्रमित पहिलो बिरामीको उपचारमा संलग्न परिचारक हुन् । अहिलेसम्म समुदायमा सङ्क्रमण फैलिएको पुष्टि भएको छैन । स्वास्थ्य मन्त्रालयका... ...

रातोपाटी
दसैंमा पनि रोकिनेछैन गौतमबुद्ध रंगशाला निर्माणको काम
ताजा खबरJust now

दसैंमा पनि रोकिनेछैन गौतमबुद्ध रंगशाला निर्माणको काम

आउँदो पुस २७ गतेभित्र निर्माणको सबै काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, हालसम्म रंगशालाको भौतिक प्रगति ६० प्रतिशत मात्रै छ । ...

कान्तिपुर
‘हाम्रा चाडपर्व लोप हुँदैनन्, मनाउने शैली र रूप मात्र बदलिन्छन्’
ताजा खबरJust now

‘हाम्रा चाडपर्व लोप हुँदैनन्, मनाउने शैली र रूप मात्र बदलिन्छन्’

दसैँ सुरु भइसकेको छ । नेपालीहरू उल्लास र उमङ्गका साथ यो महान् पर्व मनाइरहेका छन् । तर, आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशले चाडपर्व मनाउने परम्परामा पनि गहिरो प्रभाव पारेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play