जुवातास खेल्दाखेल्दै ११ जना पक्राउ

काठमाण्डु – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काभ्रे र रुपन्देहीबाट ११ जनालाई पक्राउ गरेको छ । काभ्रेको पनौती नगरपालिका–५ ढलमलेस्थित मेघराज कार्कीको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मेघराज समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १९ हजार ३७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ । […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

गड्डाचौकी नाकामा ‘अल्फा’ले पत्ता लगायो ब्राउन सुगर
आइतबार गड्डाचौकी भन्सार ब्यारियर नजिकै मुखभित्र लुकाएर ल्याइरहेको अवस्थामा ब्राउन सुगर फेला परेको हो । ...

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
काठमाडाैँ। मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने ऐतिहासिक अभियान सञ्चालन गर्न जापानले तयारी गरेको छ। यसले मङ्गल ग्रह र यसका चन्द्रमाको उत्पत्ति, सौर्यमण्डलको निर्माण तथा पृथ्वीमा जीवनको... ...

बाढीले टुटाएको सम्बन्ध जोड्दै त्रिशूलीको झोलुङ्गे पुल, तस्बिरहरू
काठमाडाैँ । तुइनको जोखिम र घण्टौँको प्रतीक्षापछि त्रिशूली बजार र ढुङ्गेबिच आवतजावत सहज बनेको छ। दसैँको मुखमा सञ्चालनमा आएको पुलले नदीपारिका बासिन्दालाई घरपरिवारसम्म पुग्न र दैनिक जीवनमा फर्किन राहत दिएको... ...

फ्रान्समा भइरहेको प्रदर्शनका क्रममा हिंसा र लुटपाट, एक हजार ८ सय जना पक्राउ
काठमाडाैँ। फ्रान्समा इन्धनको मूल्यवृद्धि, महँगी र सार्वजनिक सेवाको अवस्था बिग्रिएको भन्दै भएको प्रदर्शनपछि देशका विभिन्न सहरमा हिंसा र लुटपाटसमेत भएको छ। प्रदर्शनका क्रममा प्रहरीले करिब १ हजार ८ सय जनालाई पक्राउ... ...


