तिहारको अवसरमा जुवातास खेलेको आरोपमा प्रहरीले काठमाडौं र तनहुँबाट ४४ जनालाई पक्राउ गरेको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुशुम छ्याम्बा हाउस र होम स्टेमा जुवा (कौडा) लेखेको आरोपमा होम स्टेका सञ्चालक ३४ वर्षीय कुमार लामासमेत ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पाँच लाख ७८ हजार ५५५ र ...
जुवातास खेलेको आरोपमा ४४ जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






