बझाङ । जिल्ला अस्पताल बझाङमा कार्यरत सेवा करारका कर्मचारीहरुले आफ्ना विभिन्न आठ बुँदे माग राखेर जिल्ला प्रशासन कार्यालय बझाङ तथा अस्पताल प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले समान कामको समान ज्याला तथासरकारले वृद्धि गरेको तलव उपलव्ध हुनुपर्ने, महगी भत्ता उपलव्ध हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने, चाडवाड खर्च पाउनुपर्ने, प्रदेश सरकारले सेवा...
जिल्ला अस्पताल बझाङमा कार्यरत कर्मचारीहरु आन्दोलित

Read Complete Original Article
Published originally on हेल्थवाणी




.jpeg)

