Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

हाम्रो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा छः अध्यक्ष  हर्क राई

Share:WhatsAppFacebookX (Twitter)Telegram
हाम्रो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा छः अध्यक्ष  हर्क राई
Photo / Coverage: कर्पोरट खबर

झापा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा रहेको बताएका छन् । मेचीनगर–६ स्थित काँकडभिट्टामा आज पार्टीले आयोजना गरेको जनसभामा अध्यक्ष राईले पार्टीका श्रमदाताले मुलुकको विभिन्न स्थानमा गरिबका लागि श्रम बगाएर आफ्नो राजनीतिक लक्ष्य कामले प्रमाणित गरिरहेको दाबी गरेका छन् । अध्यक्ष राईले सुकुमबासी समस्या समाधानमा वत्र्तमान सरकार गम्भीर नबनेको आरोप लगाउँदै भने “सरकारमा नभएका कारणले हामीले आवाज मात्र उठाउन सकेका छौँ । सत्तामा पुगेका दिन हामी सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था मिलाउँछौँ ।” झापाका बासिन्दाले जङ्गली हात्तीको समस्या झेल्नु परिरहेको उल्लेख गर्दै अध्यक्ष राईले हरेक नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरे । The post हाम्रो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा छः अध्यक्ष हर्क राई appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उदयपुरमा धान उत्पादनमा वृद्धि हुने अनुमान
Latest NewsJust now

उदयपुरमा धान उत्पादनमा वृद्धि हुने अनुमान

बिन्द्र वाम्बुले राईउदयपुर, कातिक १७ गते । उदयपुरमा गत बर्षको तुलनामा यस बर्ष बर्षे धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । जिल्लाको त्रियुगा, बेलका, कटारी चौदण्डीगढी लगायत विभ... ...

गोरखापत्र
साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित
Latest NewsJust now

साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र हुथी विद्रोही आक्रमणपछि पछिल्लो केही सातायता साउदी अरबमा हुने विभिन्न खेलकुद प्रतियोगिता रद्द तथा स्थगित हुँदै आएको छ । ...

कान्तिपुर
जवाफदेहिता अभिवृद्धि गर्न कार्यसम्पादन सम्झौता
Latest NewsJust now

जवाफदेहिता अभिवृद्धि गर्न कार्यसम्पादन सम्झौता

अनिल पराजुली हेटौँडा, कात्तिक १७ गते । बागमती प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले संस्थागत जवाफदेहिता अभिवृद्धि र निर्धारित लक्ष्य समयमै हासिल गर्ने उद्देश्यले मा... ...

गोरखापत्र
कार्यभार सम्हाल्न नेपालका लागि भारतीय राजदूत दलेला काठमाडौँमा [तस्बिरसहित]
Latest NewsJust now

कार्यभार सम्हाल्न नेपालका लागि भारतीय राजदूत दलेला काठमाडौँमा [तस्बिरसहित]

नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगेका छन् । उनी आफ्नो कार्यभार सम्हाल्न आज काठमाडौँ आएका हुन् । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play