नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगेका छन् । उनी आफ्नो कार्यभार सम्हाल्न आज काठमाडौँ आएका हुन् ।
कार्यभार सम्हाल्न नेपालका लागि भारतीय राजदूत दलेला काठमाडौँमा [तस्बिरसहित]
![कार्यभार सम्हाल्न नेपालका लागि भारतीय राजदूत दलेला काठमाडौँमा [तस्बिरसहित]](https://hamrakura.com/uploads/news/images/sudhakar-dalela-indian-ambassador-to-nepal.jpg)
Read Complete Original Article
Published originally on हाम्राकुरा





