काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र तथा अन्य आवश्यक कागजात प्राप्त गर्न विश्वविद्यालयसम्म धाउनुपर्ने बाध्यता हटाउने भएको छ । विश्वविद्यालयले अब आफ्ना विभिन्न निकायबाट जारी हुने शैक्षिक प्रमाणपत्र र कार्यालयीय कागजात हुलाक सेवामार्फत सम्बन्धित विद्यार्थीको घरमै पुर्याउने व्यवस्था गर्न लागेको हो ।यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबीच सम्झौता भएको छ । सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्
त्रिविका शैक्षिक प्रमाणपत्र अब हुलाकबाटै, विद्यार्थीलाई लाइन बस्नुपर्ने झन्झट हट्ने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






