वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४, थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगेका उनी आफ्नै गाउँको माटो र कृषि कर्मप्रतिको आकर्षणका कारण लामो समय विदेशमा बस्न सकेनन् । जापानको रोजगारी छोडेर फर्किएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारीखेती तथा पशुपालन व्यवसाय विस्तारमा जुटेका छन् । उनले निसीखोला– ४ स्थित विस्मारेमा ‘अमृत फलफूल तथा तरकारी पशुपन्छीपालन कृषि फार्म प्रा.लि’ सञ्चालन गरिरह...
जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै बागलुङका लीलाबहादुर घर्ती

Read Complete Original Article
Published originally on फरकधार






