Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत

जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत

10/24/2026, 12:34:43 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत

७ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन् । अनुकूलन कोषबाट स्वीकृत तीन परियोजनाले कोशी क्षेत्रमा पारिस्थितिक प्रणालीको संरक्षण, हिन्दुकुश हिमालय क्षेत्रमा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरण र लुम्बिनी प्रदेशमा स्थानीय समुदायको जलवायु उत्थानशीलता अभिवृद्धिमा जोड दिनेछन्…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

फेरि मौसम बदलीको संकेत : मंगलबारभित्र धानबाली भित्र्याउन सुझाव, एनपीएल समेत प्रभावित हुनसक्ने
OthersJust now

फेरि मौसम बदलीको संकेत : मंगलबारभित्र धानबाली भित्र्याउन सुझाव, एनपीएल समेत प्रभावित हुनसक्ने

जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भए पनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ । हाललाई देशको मौसम स्थिर ...

पर्दाफास
असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, ६ जनाको मृत्युु
OthersJust now

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, ६ जनाको मृत्युु

७ कात्तिक, बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् । यस अवधिमा दुर्घटनाबाट छ जनाको मृत्युु हुनाका साथै ७८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा प्रहरीद्वारा ५० जनाको उद्धार गरिएको छ । यस अवधिमा सवारी दुुर्घटनातर्फ कूल ८५५ कारबाही भएकोमा… ...

अनलाइन खबर
उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा
OthersJust now

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाण्डु– काठमाण्डु उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३ सय बढी सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सिसी क्यामरामार्फत ३९, रातो […] ...

काठमाण्डुपाटी
मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता गणेश पराजुलीको भेट
OthersJust now

मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता गणेश पराजुलीको भेट

७ कात्तिक, मौरिसस । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग छलफल गरेका छन् । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा उनीहरूबीच छलफल भएको पराजुलीको सचिवालयले जनाएको छ । भेटका क्रममा नेपाली श्रमिकको हित संरक्षण, श्रमिक… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play