Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

जनकपुरविरुद्ध विराटनगर पहिले ब्याटिङमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरविरुद्ध विराटनगर पहिले ब्याटिङमा
Photo / Coverage: नेपालखबर

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर पहिले बलिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्ने भएको हो।  जनकपुरको कप्तानी हरमित सिंह र विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
Latest NewsJust now

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मुस्ताङ, कात्तिक १७ गते । सन् २०२६ को दस महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ दुई लाख ६२ हजार... ...

गोरखापत्र
जेलब्रेक घटना : कर्णालीका डीआईजी सापकोटा पनि गए डोल्पातर्फ
Latest NewsJust now

जेलब्रेक घटना : कर्णालीका डीआईजी सापकोटा पनि गए डोल्पातर्फ

सुर्खेत । शुक्रबार राति डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी भागेको घटनाको अवस्था बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटा पनि डोल्पातर्फ लागेका छन् । उनी मंगलबार बिहानै... ...

रातोपाटी
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
Latest NewsJust now

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दुई सातापछि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो । करिब दुई सातादेखि मन्त्रिपरिषद् बैठक नबसेको अवस्थामा प्रधानमन्त्री बालेनले आजका लागि बैठक आह्वान गरेका हुन् । ...

केन्द्रबिन्दु
हत्या आरोपमा  चार जना पक्राउ
Latest NewsJust now

हत्या आरोपमा  चार जना पक्राउ

बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार गत कात्तिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play