काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्। सोमबार बिहान जनकपुरस्थित जानकी मन्दिरमा आयोजित कार्यक्रमबीच रास्वपा सभापति रवि लामिछानेले पदयात्राको उद्घाटन गरेका हुन्। छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर पुगेका लामिछानेले अमरेशको पदयात्रा उद्घाटन गरेका हुन्।
जनकपुरबाट अमरेशको मेची–महाकाली यात्रा, रविले गरे उद्घाटन

Read Complete Original Article
Published originally on नेपालन्युज


.jpg)



