जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ । भोलि सोमबारदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणका लागि मुक्तिनाथ विकास बैंक र जनकपुर बोल्ट्सबीच साझेदारी सम्झौता भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यो सहकार्य जर्सीमा बैंकको लोगो राख्ने विषयमा मात्र सीमित नभएको […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

सिटिजन्स बैंकका ग्राहकले ‘लुप नेटवर्क’ बाट अब किस्ताबन्दीमा सामान किन्न पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ । यस सहकार्यसँगै बैंकका योग्य डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले लुप नेटवर्कमा आबद्ध पसल तथा व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा डिजिटल माध्यमबाट कर्जा तथा किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्ने भएका छन् । सम्झौताअनुसार सिटिजन्स बैंकका योग्य कार्डधारकले […] ...

बाढीपछिको नेपाल : जनस्वास्थ्य सुरक्षा र दिगो पुनर्स्थापनाका लागि भौगोलिक दृष्टिकोण
विपद्को वास्तविक प्रभाव राहत वितरणपछि पनि लामो समयसम्म रहन्छ। स्वास्थ्य सेवामा अवरोध, खानेपानीको सङ्कट र विस्थापनले निम्त्याउने जनस्वास्थ्य समस्यालाई समाधान गर्न अब विपद् आएपछि मात्र प्रतिक्रिया दिने प्रणालीमा सीमित हुनुहुँदैन; बरु भौगोलिक तथा स्थानिक दृष्टिकोण अपनाएर जोखिम पहिचान र दिगो पुनर्स्थापनाको बाटो रोज्नुपर्छ। ...




