एक वर्षअघि नेपालमा जेनजी आन्दोलनको लहर चलेको थियो । त्यसले ३६ वर्षीय पूर्व¥यापर तथा काठमाडौंका पूर्वमेयरको चुनावी विजयको बाटो खोल्यो । सामाजिक सञ्जालमा भारतविरोधी टिप्पणीका कारण चर्चामा रहेका उनलाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न नयाँदिल्लीले निकै कठिन प्रयास गर्नुपरेको थियो । उनीसँगै नेपालको इतिहासकै सबैभन्दा कम उमेरका मन्त्रिपरिषद् सदस्यमध्येका व्यक्तिहरूले शपथ लिएका थिए । कूटनीतिक तामझामभन्दा […]
छिमेकसँग सम्बन्ध विस्तारमा दिल्लीको नयाँ मोडल

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






