Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत

Share:WhatsAppFacebookX (Twitter)Telegram
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
Photo / Coverage: नेपालन्युज

महेन्द्रनगर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन्। पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्। कञ्चनपुर शारीरिक सुगठनको जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए। दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न तौल समूहमा सुदूरपश्चिम प्रदेशबाट ११ खेलाडी सहभागी छन्। महेन्द्रनगरमा रोयल व्यायमशालासमेत सञ्चालन गर्दै आएका चन्द लामो समयदेखि शारीरिक सुगठनमा आबद्ध खेलाडी हुन् । शारीरिक सुगठनमा कञ्चनपुरका तीन खेलाडी सहभागी छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस देउवा समूहको १५औँ महाधिवेशनको तयारी तीव्र
Latest NewsJust now

कांग्रेस देउवा समूहको १५औँ महाधिवेशनको तयारी तीव्र

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको १५औँ केन्द्रीय महाधिवेशनको प्रचार प्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना गरिएको मिडिया सेन्टर शुभारम्भ गरिएको छ । प्रचार–प्रसार समितिका संयोजक एवं समूहका... ...

रातोपाटी
मार्गदर्शक: सङ्घर्षदेखि नेतृत्वसम्म
Latest NewsJust now

मार्गदर्शक: सङ्घर्षदेखि नेतृत्वसम्म

कुनै पनि संस्था एक दिनमा बन्दैन । यसको पछाडि धेरै हात हुन्छन् । धेरै पसिना बगेको हुन्छ । कतिपय सपना पूरा हुन्छन् । कतिपय अधुरै रहन्छन् । कसैले जग बसाल्छन्... ...

रातोपाटी
दसौँ राष्ट्रिय खेलकुद: शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुद: शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

राजु लामिछानेरुकुमपश्चिम, मङ्सिर १२ गते । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा जारी शारीरिक सुगठनतर्फका विभिन्न आठ विधाको प्रतिस्पर्धा सकिएको छ ।शुक्र... ...

गोरखापत्र
विवाहपञ्चमीको निमन्त्रणा दिन जनकपुरधामबाट अयोध्या प्रस्थान गर्‍यो टोली
Latest NewsJust now

विवाहपञ्चमीको निमन्त्रणा दिन जनकपुरधामबाट अयोध्या प्रस्थान गर्‍यो टोली

धनुषा । जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ । जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा जनकपुरधामको नागरिक समाजका प्रतिनिधिहरू सम्मिलित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement