Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

छायांकनमा ‘लुसु’

Share:WhatsAppFacebookX (Twitter)Telegram
छायांकनमा ‘लुसु’
Photo / Coverage: हिमालय टाइम्स

लमजुङ । जातीय विभेदका कारण प्रेम सम्बन्धमा आउने अवरोध र त्यसले प्रेमी-प्रेमिकाको जीवनमा पार्ने प्रभावलाई मुख्य विषय बनाइएको नेपाली कथानक चलचित्र ‘लुसु’को छायांकन लमजुङबाट आरम्भ गरिएको छ । निर्माता शेखर लामाका अनुसार साहित्यकार पदम विश्वकर्माको कथामा आधारित चलचित्रले जातीय विभेद, सामाजिक अवरोध र प्रेममा उत्पन्न हुने संघर्षलाई यथार्थपरक रूपमा प्रस्तुत गर्नेछ । चलचित्र निर्देशनका लागि निर्देशक नवराज श्रेष्ठ अमेरिकाबाट नेपाल आउनुभएको हो । सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा मञ्जिल कुमार, आश्विनी शाही, कमलमणि नेपाल, रविन्द्र खड्का, रेजिना उप्रेती, तलिसा गुरुङ र जुनु रिमाललगायत कलाकारको अभिनय रहनेछ । सामाजिक विषयवस्तुलाई मनोरञ्जनसँगै दर्शकमाझ पुर्‍याउने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्माता लामाले बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कानुन व्यवसाय मर्यादित हुनुपर्छ : महान्यायाधिवक्ता कँडेल
Latest NewsJust now

कानुन व्यवसाय मर्यादित हुनुपर्छ : महान्यायाधिवक्ता कँडेल

गण्डकी । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले कानुन व्यवसाय मर्यादित र जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्, लयर्स एकेडमी समितिद्वारा शनिबार पोखरामा आयोजित ‘प्रोसेस बेस्ड ट्रेनिङ अफ ट्रेनर्स’ विषयक... ...

रातोपाटी
छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार
Latest NewsJust now

छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार

पर्सा । वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५१ जनाले सेवा लिएका छन् । शिविरमा आँखा परीक्षण गरिएकामध्ये २९ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । छपकैया नेपाली समाजको आयोजना... ...

रातोपाटी
एस्थेटिक फेशनको ट्रेन्ड
Latest NewsJust now

एस्थेटिक फेशनको ट्रेन्ड

काठमाडौं । पछिल्लो समय युवा पुस्तामाझ एस्थेटिक फेशनको आकर्षण बढ्दै गएको छ । विशेषगरी जेन-जी पुस्तामा आप्नो रुचि, व्यक्तित्व र जीवनशैली झल्किने गरी पहिरन छनोट गर्ने चलन लोकप्रिय बन्दै गएको हो । कसैलाई सादा र कम रङका कपडा मन पर्छन् भने कसैको रोजाइमा स्ट्रिटवेयर, ओल्ड मनी वा पुरानो शैलीका पहिरन पर्ने गरेका छन् । फेशन अहिले शरीर ढाक्ने वा राम्रो देखिने ...

हिमालय टाइम्स
अलाभेससँग रियल मड्रिड स्तब्ध, घरेलु मैदानमै २–१ ले पराजित
Latest NewsJust now

अलाभेससँग रियल मड्रिड स्तब्ध, घरेलु मैदानमै २–१ ले पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार बिहान भएको खेलमा डिपोर्टिभो अलाभेसले रियल मड्रिडमाथि २–१ गोल अन्तरको जित निकालेको छ । खेलमा पाहुना टोली अलाभेसले सुरुवाती अग्रता लिएको थियो ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement