Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/छाडा चौपायाको उपचारका लागि युवाले दिए स्वास्थ्य सामग्री

छाडा चौपायाको उपचारका लागि युवाले दिए स्वास्थ्य सामग्री

10/20/2026, 12:16:51 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
छाडा चौपायाको उपचारका लागि युवाले दिए स्वास्थ्य सामग्री

महेन्द्रनगरका युवाको समूहले सडकमा घाइते अवस्थामा भेटिने छाडा गाईगोरु र कुकुरको उपचारमा संलग्न ‘आई केयर यु’ लाई सहयोग गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष
ताजा खबरJust now

देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष

काठमाडौँ । नेपाल प्रहरीले दशैँ, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्वहरूलाई लक्षित गरी देशभर ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरेको छ । चाडबाडका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, यात्रुहरूको सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि सीमावर्ती क्षेत्र, राजमार्ग र प्रमुख शहरहरूमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेकाअनुसार चाडपर्व मनाउन घर ...

कर्पोरट खबर
पुल मर्मतपछि बागलुङ कालिकामा बढे भक्तजन [तस्बिरहरू]
ताजा खबरJust now

पुल मर्मतपछि बागलुङ कालिकामा बढे भक्तजन [तस्बिरहरू]

मालढुङ्गास्थित काली पुल मर्मतपछि पुन: संचालनमा आएसँगै प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिरमा भक्तजन आउन थालेका छन् । ...

हाम्राकुरा
तामाकोशी किनारका फाँटमा पहेँलपुर धानबाली, दशैंसँगै भित्र्याउने चटारो
ताजा खबरJust now

तामाकोशी किनारका फाँटमा पहेँलपुर धानबाली, दशैंसँगै भित्र्याउने चटारो

• रामेछापको तामाकोशी नदी किनारका फाँटमा धानबाली पाकेर किसानहरू बाली काट्न व्यस्त छन्, जसले ग्रामीण क्षेत्रको सौन्दर्य बढाएको छ। • नेपालमा धान उत्पादन अघिल्लो वर्षको तुलनामा घटेको छ, र मौसमको प्रभावले उत्पादनमा असर पार्न सक्छ। • धान खेती नेपालको कृषि प्रणालीको प्रमुख आधार हो, जसले खाद्य सुरक्षा र किसानको आम्दानीमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। ...

नेपालबहस
बक्सअफिसमा कमजोर न्यान्सी अभिनीत ‘अक्षरा’, १० दिनको कमाइ कति
ताजा खबरJust now

बक्सअफिसमा कमजोर न्यान्सी अभिनीत ‘अक्षरा’, १० दिनको कमाइ कति

न्यान्सी खड्का अभिनीत फिल्म ‘अक्षरा’ बक्सअफिसमा कमजोर देखिएको छ। गत असोज २३ गतेबाट प्रदर्शन भएको यस फिल्मले जम्मा १० लाख मात्रै कमाएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार १० दिनमा यस फिल्मले जम्मा १० लाख २९ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यस अवधिभर फिल्मका २ हजार ८५० वटा टिकट बिक्री भएका छन्। यो फिल्म महिला ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play