जनकपुर । छठपर्व विधिवत आजबाट सुरु भएको छ । आज पर्वको प्रारम्भ गर्दै बर्तालुले ‘नहाय–खाय’ विधि गर्दैछन् । आज बर्तालुले पोखरी वा जलाशयमा पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई मिथिलामा 'नहाय–खाय' भन्ने गरिन्छ। आज ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि दिनभरि निराहार व्रत बसी राति सख्खरमा पका…
छठपर्व विधिवत शुरु, आज ‘नहाय–खाय’

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






