सुनसरी- सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीस्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्। प्रहरीका अनुसार आइतबार राति साढे ११ बजेतिर अर्णमा घाटमा भक्तजनले साँझको छठ पूजा सकेर घर फर्किएपछि अपरिचित […]
छठ घाट तोडफोड आरोपमा दुईजना पक्राउ, वडाध्यको नेतृत्वमा तत्कालै पुनः व्यवस्थापन गरियो

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






