मकवानपुर । मकवानपुरको चित्लाङबाट लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन् । थाहा नगरपालिका–९ स्थित चित्लाङ चेक प्वाइन्टबाट प्रहरीले ६ किलो चरेससहित जिपमा सवार २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो...
चित्लाङबाट ६ किलो चरेससहित २ जना पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






