छ महिनामा सर्पदंशबाट ११० जनाको मृत्यु

काठमाडौं। चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि कार्तिक ३ गतेसम्मको अवधिमा देशभर भएका विपद्का घटनामा ठूलो मानवीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ७ हजार ४ सय ३९ वटा विपद्का घटनामा ३ सय ८६ जनाको मृत्यु भएको छ। भोटेकोसी बाढीको घटना भने यो तथ्यांकमा समावेश छैन। प्राकृतिक तथा गैरप्राकृतिक विपद्मध्ये सबैभन्दा धेरै मानवीय...
Read Complete Original Article
Published originally on हेल्थवाणी
Related News

दशैँमा के खाने, के नगर्ने? डा. भूपेन्द्र बस्नेतका ५ सुझाव
काठमाडौं । दशैँ नेपालीहरूको प्रमुख चाड हो। आफन्तसँगको भेटघाट, मीठा परिकार, मासुका विभिन्न स्वाद र रमाइलोले दशैँलाई विशेष बनाउँछन्। तर, चाडपर्वका बेला खानपानमा ध्यान नदिँदा ग्यास्ट्रिक, अपच, पेट दुख्ने, अम्लपित्त तथा पाचन प्रणालीसम्बन्धी अन्य समस्या देखिन सक्छन्। अत्यधिक मासु, चिल्लो खानेकुरा र मदिराको सेवनले स्वास्थ्यमा थप जोखिम निम्त्याउन सक्छ। वीर अस्पतालका पेट तथा... ...

आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । बुधबार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको हिमाली भू–भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका ...

जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया किशोरीको हवाई उद्धार
जाजरकोटको कुशे गाउँपालिका २ की १७ वर्षीया किशोरीलाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत ती किशोरीको उद्धार गरिएको हो। जटिल... ...


