आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । बुधबार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको हिमाली भू–भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई...
Read Complete Original Article
Published originally on हेल्थवाणी
Related News

छ महिनामा सर्पदंशबाट ११० जनाको मृत्यु
काठमाडौं। चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि कार्तिक ३ गतेसम्मको अवधिमा देशभर भएका विपद्का घटनामा ठूलो मानवीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ७ हजार ४ सय ३९ वटा विपद्का घटनामा ३ सय ८६ जनाको मृत्यु भएको छ। भोटेकोसी बाढीको घटना भने यो तथ्यांकमा समावेश छैन। प्राकृतिक तथा गैरप्राकृतिक विपद्मध्ये सबैभन्दा धेरै मानवीय... ...

दशैँमा के खाने, के नगर्ने? डा. भूपेन्द्र बस्नेतका ५ सुझाव
काठमाडौं । दशैँ नेपालीहरूको प्रमुख चाड हो। आफन्तसँगको भेटघाट, मीठा परिकार, मासुका विभिन्न स्वाद र रमाइलोले दशैँलाई विशेष बनाउँछन्। तर, चाडपर्वका बेला खानपानमा ध्यान नदिँदा ग्यास्ट्रिक, अपच, पेट दुख्ने, अम्लपित्त तथा पाचन प्रणालीसम्बन्धी अन्य समस्या देखिन सक्छन्। अत्यधिक मासु, चिल्लो खानेकुरा र मदिराको सेवनले स्वास्थ्यमा थप जोखिम निम्त्याउन सक्छ। वीर अस्पतालका पेट तथा... ...

जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया किशोरीको हवाई उद्धार
जाजरकोटको कुशे गाउँपालिका २ की १७ वर्षीया किशोरीलाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत ती किशोरीको उद्धार गरिएको हो। जटिल... ...


