म्याग्दी – बेनीमा आईतबार सम्पन्न २ लाखभन्दा बढी पुरस्कार राशिको चौथो बौद्ध कप खुला फूटबल प्रतियोगिताको उपाधि एभरग्रिन युवा क्लबले जितेको छ । बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको बौद्ध युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनलमा मालिका गाउँपालिका–६ दुखुको मितेरी युवा क्लबलाई शून्यविरुद्ध ३ गोल गर्दै एभरग्रिन बिजयी भएको हो । मनसुन युवा क्लबलाई शून्यका विरुद्ध ३ […]
चौथो बौद्ध कपको उपाधि एभरग्रिनलाई

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






