२० कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि अर्बपति एलन मस्कले सामाजिक सञ्जाल एक्समा रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्दै राखेका केही पोस्ट हटाएका छन्। मस्कले चुनावकै दिन ‘भोट रेड टुडे’ लेख्दै रिपब्लिकन उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए। उनले अक्टोबर २९ मा रिपब्लिकन सिनेट उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै आफ्नो खातामा पिन…
चुनावमा ४५८ मिलियन डलर खर्चेका मस्कले रिपब्लिकन उम्मेदवारको पक्षमा राखेका पोस्ट हटाए

Read Complete Original Article
Published originally on अनलाइन खबर






