चीनमा सी जिनपिङको शक्ति थप मजबुत बनाउने तयारी, कम्युनिस्ट पार्टीभित्र अनुशासनमा कडाइ

चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न एक महत्वपूर्ण बैठकमा आफ्ना पङ्क्तिभित्र अनुशासन कडा बनाउने उपायहरू अपनाएको यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । राष्ट्रपति सी जिनपिङको नेतृत्वमा भएको केन्द्रीय समितिको पाँचौँ प्लेनम (सम्मेलन) ले ‘पार्टीले अनुशासनलाई पूर्णरूपमा कसरी थप कडा बढाउने’ निर्णयहरू गरेको छ । यसमा कार्यकर्ताहरूबीचको भ्रष्टाचारलाई नियन्त्रण गर्ने पनि उल्लेख गरिएको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ। ती उपायहरू के हुन् भन्ने विस्तृत विवरण भने दिइए...
Read Complete Original Article
Published originally on फरकधार
Related News

६ ओभरमा ८० रन चाहिए पनि जित्छौँ भन्ने विश्वास थियो : सोमपाल कामी
काठमाडौँ। कर्णाली याक्सका कप्तान सोमपाल कामीले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित र प्राप्त हुने २ अङ्क महत्त्वपूर्ण रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किङ्सलाई ६ विकेटले हराएपछि... ...

चम्किएका युवा बलर राहुल
ट्यालेन्ट हन्टमा ४ सयभन्दा बढी खेलाडीबाट छानिएका जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले काठमान्डु गोर्खाजको लिए महत्त्वपूर्ण ४ विकेट ...

इजरायलको चुनावमा विदेशी हस्तक्षेपको आशंका, अनुसन्धान गर्न निर्वाचन आयोगको आदेश
इजरायलमा अक्टोबर २७ मा भएको संसदीय चुनावमा विदेशी हस्तक्षेपको आशंका गरिएको छ। यसैकारण निर्वाचन आयोगले सिन बेट अनुसन्धान एजेन्सीलाई यस विषयमा अनुसन्धान गर्न आदेश दिएको छ। द टाइम्स अफ इजरायलका अनुसार एजेन्सीले एक हप्ताभित्र आफ्नो प्रतिवेदन बुझाउनेछ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीले कतार र टर्कीबाट इजरायल र वेस्ट बैंकमा पैसा पठाइएको आशंका... ...

खगेन्द्र सुनारले छानबिन समितिसमक्ष दिए बयान
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगले बनाएको छानबिन समितिमा पुगेर सांसद खगेन्द्र सुनारले बयान दिएका छन्। महिलालाई हिंसात्मक शैलीमा गाली गरेको अडिओको सत्यताबारे सुनारले बिहीबार समितिका सदस्यसँग बयान दिएका हुन्। बाहिर सार्वजनिक भएका कुरा र उनले लिखित जवाफमा प्रष्ट पार्न नसकेको विषयमा केन्द्रित भएर प्रश्नोत्तर शैलीमै बयान लिइएको छ। सुनारसँग बयान ल... ...


