चीनको अर्थतन्त्रमा उच्च गुणस्तरीय विकास र सैन्य सुदृढीकरणमा राष्ट्रपति सीको जोड

५ कात्तिक, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले देशको अर्थतन्त्रमा गुणस्तरीय सुधार र उचित परिमाणात्मक वृद्धि हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विकासको नयाँ दिशाबारे चर्चा गरेका हुन्। 'हामीले दृढताका साथ उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्नुपर्छ र राम्रो जीवनका लागि जनताका निरन्तर बढ्दै गएका आवश्यकताहरू पूरा गर्नुपर्छ,' राष्ट्रपति सीले भने। उनले स्थायित्व…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले विराटनगरबाट एनपीएल खेल्ने
५ कात्तिक, काठमाडौं । श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्। ३९ वर्षीय म्याथ्युज दायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका बलर हुन्। उनले श्रीलंकाका लागि तीनै प्रारूपमा कप्तानी गरेका थिए। म्याथ्युजले सन् २०२५ मा टेस्ट क्रिकेटबाट संन्यास लिए। म्याथ्युजले श्रीलंकाका लागि २२६ एकदिवसीय र ९० टी–२०… ...

नोबेल समितिले उद्धृत गरेका अनुसन्धानकर्ताले २३०० आवेदन दिए, जागिर पाएनन्
५ कात्तिक, काठमाडौं । जसको अनुसन्धानलाई नोबेल समितिले समेत सन्दर्भ सामग्रीका रूपमा उद्धृत गर्यो, प्रिन्सटन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका तिनै एक युवा सन् २०२४ मा आफ्नो अध्ययन पूरा गरेयता २,३०० भन्दा बढी ठाउँमा रोजगारीका लागि आवेदन दिँदा पनि अझै बेरोजगार छन्। उनी अहिले आफ्ना आमाबुवाको घरको भुइँतले कोठामा बसिरहेका छन्। द वाल स्ट्रिट जर्नलका अनुसार… ...




