Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चितवनसँग सन्दीप लामिछाने नेतृत्वको विराटनगर पराजित

चितवनसँग सन्दीप लामिछाने नेतृत्वको विराटनगर पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनसँग सन्दीप लामिछाने नेतृत्वको विराटनगर पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत मंगलबार भएको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले रोमाञ्चक जित निकालेको छ । कुनै बेला हार नजिक पुगिसकेको चितवनले अन्तिममा ८ रनको नाटकीय जित निकालेको हो । १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा अलआउट भयो । The post चितवनसँग सन्दीप लामिछाने नेतृत्वको विराटनगर पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ
ताजा खबरJust now

हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ

• हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। • पक्राउ पर्नेमा २५ वर्षीय बिर्जु कुमार राय र २६ वर्षीय मन्जय कुमार राय रहेका छन्। • उनीहरूलाई अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। ...

नेपालबहस
विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
ताजा खबरJust now

विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित

काठमाडौँ, कात्तिक १० गते । नेपाल प्रिमियर लिग (एनपिएल) ३ मा चितवन राइनोजले मङगलबार विराटनगर किङ्सलाई आठ रनले हराएर विजयी सुरुआत गरेको छ ।कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्र... ...

गोरखापत्र
केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’
ताजा खबरJust now

केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन्। मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन् । पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान जन्मिन थालेको उनको टिप्पणी छ । भारततिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा ...

टक्सार
नेता कार्यकर्तासँग गगन थापाले भने- चुनावी तिक्ततालाई अन्त्य गरौँ
ताजा खबरJust now

नेता कार्यकर्तासँग गगन थापाले भने- चुनावी तिक्ततालाई अन्त्य गरौँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् ।  बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुनःसंवाद थाल्ने जानकारी दिए ।   उनले ११३औँ बिपी जयन्तीका अवसरमा विगतमा कांग्रेससँग आबद्ध रहेका तर पछिल्लो समय अलग भएका परिवारसँग विशेष अभियान सञ्चालन गरी जोडिनुपर्ने धारणा राखेका हुन् ।  सभापति ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play