नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर पहिला ब्याटिङ रोजेपछि सुदूरपशिचमले बलिङ गर्नेछ। चितवनले हिजो भएको एलिमिनेटर खेलमा पनि टस जितेर ब्याटिङ गरेको थियो। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले प...
चितवन राइनोजले जित्यो टस, सुदूरविरुद्ध पहिले ब्याटिङ गर्ने

Read Complete Original Article
Published originally on नेपालखबर






