Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

चितवन राइनोजले काठमाडौँलाई दियो २०५ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवन राइनोजले काठमाडौँलाई दियो २०५ रनको लक्ष्य
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको हो । चितवनका लागि कामिल मिशाराले अविजित १२० रन बनाएका थिए । मिशाराले ५९ बल खेल्दै ५ चौका र १० छक्का प्रहार गरेका थिए । यो एनपीएलका तिनै सिजनमा कुनै पनि खेलाडीले बनाएको व्यक्तिगत धेरै रन समेत हो । त्यस्तै रवि भोपाराले ५३ रन बनाएका थिए भने देव खनालले १७ रन बनाएका थिए । त्यस्तै काठमाडौँका बलर करण केसी र राशिद खानले २-२ विकेट लिएका थिए । The post चितवन राइनोजले काठमाडौँलाई दियो २०५ रनको लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा कामिल मिशाराले बनाए सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान
Latest NewsJust now

एनपीएलमा कामिल मिशाराले बनाए सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान

काठमाडौं। श्रीलंकाली ब्याटर कामिल मिशाराले नेपाल प्रिमियर लिग (एनपीएल) मा नयाँ कीर्तिमान कायम गरेका छन्। उनले एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडीका रूपमा आफ्नो नाम रेकर्ड बुकमा लेखाएका छन्। मिशाराले ५९ बलमा १० छक्का र ५ चौका प्रहार गर्दै अविजित १२० रन बनाए। यसअघि एनपीएलमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान ११४ रन थियो। मिशाराले उक्त कीर्तिमानलाई ६ रनले पछि पार्दै नयाँ ...

नेपालन्युज
८ हजार प्रतिनिधिसहित देउवा समूहको महाधिवेशन
Latest NewsJust now

८ हजार प्रतिनिधिसहित देउवा समूहको महाधिवेशन

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन २२ असोजमै सम्पन्न भइसकेको छ। सभापतिमा गगन थापा निर्वाचित भएका छन् भने नयाँ केन्द्रीय कार्यसमितिले पार्टीको नेतृत्व सम्हालिसकेको छ । तर, कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा भने नेतृत्व परिवर्तनलाई सहज रूपमा स्वीकार गर्ने पक्षमा देखिएका छैनन्। बरु उनी आफ्नै नेतृत्वमा अर्को महाधिवेशन गर्ने तयारीमा जुटेका छन्। गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ...

नेपालन्युज
कांग्रेसका पदाधिकारी र सदस्य कहिले हुन्छन् मनोनीत ?
Latest NewsJust now

कांग्रेसका पदाधिकारी र सदस्य कहिले हुन्छन् मनोनीत ?

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशन सम्पन्न गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि नवनिर्वाचित सभापति गगन थापाले पदाधिकारी र सदस्य मनोनीत गरिसकेका छैनन् । गत असोज १८ गतेदेखि २३ गतेसम्म... ...

रातोपाटी
बर्दियामा खाद्यले शुक्रबारदेखि धान खरिद गर्ने
Latest NewsJust now

बर्दियामा खाद्यले शुक्रबारदेखि धान खरिद गर्ने

यज्ञप्रसाद सापकोटाबर्दिया, मंसिर २ गते । बर्दियामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले आउने शुक्रबारदेखि राजापुर नगरपालिकामा धान खरिद गर्ने निर्णय गरेको छ । धान खरि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play