काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८३-८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ। प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरेको हो। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज …
चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँको विद्युत निर्यात, कात्तिकमा ४ अर्बभन्दा बढीको कारोबार

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




_kRb1yGvJ1i.jpg)

