अस्ट्रेलियाका पूर्वक्रिकेटर डेविड वार्नर नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो छोटो यात्रा टुङ्ग्याउँदै स्वदेश फर्किएका छन् । काठमाडौँ गोर्खाजका लागि चार खेल खेलेका वार्नर मंगलबार अस्ट्रेलिया फर्किएका हुन् । काठमाडौँ गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नर स्वदेश फर्किएको जानकारी दिएका हुन् । उनले वार्नरलाई धन्यवाद दिँदै सुरक्षित यात्राको शुभकामना व्यक्त गरेका छन् । साथै, टोली र नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै भविष्यमा पुनः भेट हुने अपेक्षासमेत व्यक्त गरेका छन् । वार्नरले एनपीएलमा काठमाडौँ...
चार खेल खेलेर एनपिएलबाट बिदा भए डेविड वार्नर

Read Complete Original Article
Published originally on फरकधार






