चाडपर्वको बहार, Bajaj WEGO मा रु. ५० हजारको छुट!
_XG1eJFqC6d.jpg)
काठमाडौं- बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नेपाली ग्राहकहरूका लागि नयाँ Bajaj WEGO इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनमा आकर्षक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। ‘चाडपर्वको बहार, WEGO मा ५० हजार!’
Read Complete Original Article
Published originally on आजको अर्थ
Related News

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, काठमाडौंका सात वडाका ३०२ रोपनी जग्गा सरकारको नाममा
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौंका सात वडाका ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ । काठमाडौं महानगरपालिकाका वडा नम्बर ४, ५, ८, ९, १०, १२ र २९ मा रहेको उक्त जग्गा रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा औँल्याइएको थियो । सोही प्रतिवे… ...

नेप्से घट्दा पनि बजारमा उत्साह, एकै दिन ८ अर्ब ८९ करोडको कारोबार
काठमाडौं- लगातार उकालो लागिरहेको सेयर बजारमा शुक्रबार सामान्य गिरावट आएको छ। पछिल्लो समय बजार बढ्दै गएपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री बढाउँदा नेप्से परिसूचकमा करेक्सन देखिएको हो। यद्यपि, बजार घटे पनि कारोबार रकम भने ...

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (DBAN) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन्। एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि थकालीलाई अध्यक्षमा चयन गरेको हो। साधारणसभाले ९ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यक… ...

सरकारी निर्देशन अटेर गरेको भन्दै एन–प्याब्सन निलम्बित
काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ । गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम अर्को निर्णय नभएसम्मका लागि संगठन निलम्बन गरेको हो । मन्त्रालयले सूचना जारी गर्दै संगठनले सरकारबाट पटक–पटक दिइएको निर्देशन पालना नगरेको जनाएको छ । राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्र… ...


