चलचित्र विकास बोर्ड अध्यक्षमा मनिष पण्डित, सम्हाले कार्यभार

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले सोमबारबाट कार्यभार समेत सम्हालेका छन् । सूचना तथा सञ्चार मन्त्री डा.बिक्रम तिमिल्सिनासँग नियुक्ति पत्र बुझ्दै उनले औपचारिक रूपमा कार्यभार सुरु गरेका हुन् । मन्त्री तिमिल्सिनाले पण्डितलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिए । सो अवसरमा डा. तिमिल्सिनाले बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरे ।&n...
Read Complete Original Article
Published originally on फरकधार
Related News

एनपिएल क्रिकेट : सुदूरविरूद्ध लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दैछ । गत संस्करणमा हारेको बदला लिने पक्षमा सुदूरपश्चिम रहेको छ भने लुम्बिनी गत वर्षकै नतिजा दाहोर्याउने दाउमा हुनेछ । लुम्बिनी रोहितकुमार पौडेल र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको ...

एनपिएल उद्घाटनमा पुगे प्रधानमन्त्री बालेन, पहिलो खेलमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै
प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटनका लागि त्रिवि क्रिकेट मैदान पुगेका छन् । प्रधानमन्त्री शाह केहीबेरअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका हुन् । एनपीएलको तेस्रो सिजनअन्तर्गत आज हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । त्यससँगै सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्नेछ । त्रिवि ...

राहुल गान्धी फसाउने मोदीको सपना चकनाचुर : अमित शाहबारेको मानहानी मुद्दामा ८ वर्षपछि निर्दोष ठहर
नयाँदिल्ली, कात्तिक ९ । भारतको विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी गृहमन्त्री अमित शाहबारे गरेको भनिएको टिप्पणी सम्बन्धी आपराधिक मानहानी मुद्दामा निर्दोष ठहर हुनुभएको छ । उत्तर प्रदेशको सुल्तानपुरस्थित जिल्ला अदालतले सोमबार गान्धीलाई सफाइ दिएको समाचार अनलाइन समाचार बार एण्ड बेञ्चले जनाएको छ । आठ बर्षपछि आएको अदालतको यो फैसलासँगै गान्धीलाई फसाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपना चकनाचुर भएको ...

