काठमाडौंमा स्वरुप परिवर्तन गरेर चर्को आवाज निकाल्ने ५६ वटा मोटरसाइकल तथा स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तिहारको बेला शान्ति सुरक्षाको व्यवस्था गर्न खटिएको जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका प्रहरी एकाइले चर्को आवाज निकाल्ने दुई पांग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको हो। काठमाडौंका विभिन्न स्थानमा सुरक्षा जाँचका क्रममा मोटरसाइकल र स्कुटर नियन्त्रणमा ...
चर्को आवाज निकाल्ने ५६ बाइक र स्कुटर कारबाहीमा

Read Complete Original Article
Published originally on नेपालखबर






