Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चयनात्मक राष्ट्रवादको धङधङी

चयनात्मक राष्ट्रवादको धङधङी

10/29/2026, 9:41:24 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
चयनात्मक राष्ट्रवादको धङधङी

अर्थमन्त्री वाग्लेले जे सन्देश दिन खोजेका छन्, त्यो विषय भारतमा रहँदा उठाएर मात्र पुग्दैन । जसरी महेन्द्रीय राष्ट्रवादका लागि स्रोत र साधनसम्पन्न एक समूहले दिनरात काम गरेको थियो, त्यसबाट निर्मित भाष्यलाई चिरेर नयाँ भाष्य बनाउन त्यसभन्दा सशक्त समूहको लामो मिहिनेत चाहिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा किन हुन्छ विरोध ?
ताजा खबरJust now

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा किन हुन्छ विरोध ?

२०७४ मा अवधेशकुमार त्रिपाठी उपाध्यक्ष बन्नुअघिसम्म नियुक्तिमा खासै चासो हुने गरेको थिएन, त्रिपाठीको कार्यकाल सकिएपछि २०८० मा ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्ति गर्दा विवादित व्यक्ति भन्दै विरोध भयो, अध्यादेशबाट लामालाई पदमुक्त गरिएपछि आनी छोइङ डोल्मालाई हालै उपाध्यक्ष बनाइँदा विरोधमा धर्ना र प्रदर्शन नै भइरहेका छन् । ...

कान्तिपुर
सार्क १२ वर्षदेखि किन ठप्प छ ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्
ताजा खबरJust now

सार्क १२ वर्षदेखि किन ठप्प छ ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

माल्दिभ्स, बंगलादेश, पाकिस्तान र अन्य सदस्य राष्ट्रले सार्कलाई पुनः सक्रिय बनाउन आवाज उठाइरहेका छन् । तर, भारत–पाकिस्तान तनावका कारण सार्कको अर्को शिखर सम्मेलनको टुंगो लागेको छैन । ...

कान्तिपुर
साढे ५ घण्टा प्रहरीका उच्च अधिकारीबीच के भयो छलफल?
ताजा खबरJust now

साढे ५ घण्टा प्रहरीका उच्च अधिकारीबीच के भयो छलफल?

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बोलाएको उच्च अधिकृतहरूको आकस्मिक बैठकमा समसामयिक विषयमा करिब साढे ५ घण्टा छलफल भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा भएको काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब महानिरीक्षक (डीआईजी)भन्दा माथिल्लो तहका अधिकारीहरूको बैठक साढे ५ घण्टासम्म चलेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार बैठकमा पछिल्लो शान्ति सुरक्षाको अवस्था, समसामयिक विषयवस्तु र सामाजिक सञ्जालमा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play