चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना

१३ कात्तिक, काठमाडौं। पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालका विभिन्न भागमा देखिन थालेको छ। हिजोदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले […] The post चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

असोज मसान्तसम्म १९ अर्ब हाराहारी मूल्य बराबरको स्मार्टफोन आयात
नेपालमा स्मार्टफोनको आयात बढ्दो क्रममा रहेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना अर्थात् असोजसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात विगतका वर्षमा झैँ उल्लेख्य रुपमा बढेको देखिएको छ। यस अवधिमा १८ अर्ब ८१ करोड ५२ लाख ६६ हजार रुपैयाँ बराबरको ८ लाख ११ हजार २६७ थान स्मार्टफोन आयात भएको हो। चालु आवको यो अवधिमा ...

चाडपर्वमा बजाज REGO इलेक्ट्रिक थ्री-व्हीलरमा आकर्षक अफर: ५० हजार छुट र ३० हजार अतिरिक्त एक्सचेन्ज भ्यालु!
१३ कात्तिक, काठमाडौं। बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले नेपाली बजारमा नयाँ बजाज REGO (Bajaj REGO) इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनका लागि विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। “चाडपर्वको बहार, REGO मा ५० हजार!” नारासहित ल्याइएको यस अफरले नेपाली ग्राहकहरूलाई थप सहज र किफायती दरमा नयाँ इलेक्ट्रिक थ्री-व्हीलर खरिद गर्ने […] The post चाडपर्वमा बजाज ...

टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
१३ कात्तिक, काठमाडौं। टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमहरूको उल्लेख छ। यसले सुरक्षित र विश्वसनीय डिजिटल वातावरण निर्माण गर्ने टिकटकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। नेपालमा उक्त तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी […] The post टिकटकद्वारा सन् ...

एआई चिपको अभाव अझ बढ्ने सामसङको अनुमान, सेयरधनीलाई प्रतिफल दिने योजनाबारे पछि निर्णयगर्ने
सामसङ इलेक्ट्रोनिक्सले बिहीबार त्रैमासिक चिप नाफा १५ गुणाले बढेको जनाएको छ। कृत्रिम बुद्धिमतासम्बन्धी प्रविधिको तीव्र विकासले कम्पनीलाई फाइदा पुगे पनि सेयरधनीलाई प्रतिफल दिने नयाँ योजनाको घोषणा नगरेको र प्रतिस्पर्धी एसके हाइनिक्सको तुलनामा कम आशावादी व्यावसायिक दृष्टिकोण प्रस्तुत गरेपछि कम्पनीको सेयर मूल्य घटेको छ। बुधबार एसके हाइनिक्सले अपेक्षाभन्दा राम्रो आम्दानी विवरण सार्वजनिक गर्दै यस वर्ष सेयरधनीलाई करिब ७५ अर्ब अमेरिकी डलर फिर्ता गर्ने ...


