काठमाडौं । दुग्ध पदार्थको बिक्री तथा वितरणलाई उपभोक्तासँग प्रत्यक्ष जोड्ने उद्देश्यले सिताराम गोकुल मिल्क्स प्रालिले मोबाइल एपमार्फत घरघरमा दूध तथा दुग्ध पदार्थ पु¥याउने सेवा शुरू गरेको छ । कम्पनीले काठमाडौं र ललितपुरका सीमित क्षेत्रमा परीक्षणका रूपमा शुरू गरेको यो सेवा क्रमशः विस्तार गर्ने योजना बनाएको छ । कम्पनीका निर्देशक तथा नेपाल डेरी एशोसियसनका पूर्व अध्यक्ष समे…
घर घरमै दूध तथा दुग्ध पदार्थ पु¥याउन सिताराम डेरीको मोबाइल एप

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





_NBJYOkMTbb.jpg)
