ग्यास विक्रेता र बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरी उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्नसमेत उद्योगहरूलाई भनिएको छ ।
ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

Read Complete Original Article
Published originally on अनलाइन खबर

ग्यास विक्रेता र बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरी उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्नसमेत उद्योगहरूलाई भनिएको छ ।
Published originally on अनलाइन खबर

चीनका राष्ट्रपति सी चिनफिङले भ्रष्टाचारविरुद्धको अभियानलाई थप तीव्र बनाएका छन्। यसैक्रममा चीनको सत्तारूढ कम्युनिस्ट पार्टीको शक्तिशाली राजनीतिक ब्युरोका सदस्य तथा सांघाईका पार्टी प्रमुख छन चियानिङमाथि भ्रष्टाचार र अनुशासन उल्लङ्घनको आरोपमा अनुसन्धान सुरु गरिएको छ। चीनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी सर्वोच्च निकायले नोभेम्बर २०२६ मा छनमाथि अनुसन्धान सुरु गरिएको सार्वजनिक गरेको हो। उनीमाथि ‘अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आशङ्का’ गरिएको छ। चीनमा उच्चपदस्थ ...

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको लिडरसिप एकेडेमीको संयोजकमा अधिवक्ता सेमन्त दाहाल नियुक्त भएका छन् । पार्टी सभापति गगन थापाले लिडरसिप एकेडेमीमा दाहाललाई जिम्मेवारी दिइएको केन्द्रीय समिति बैठकमा जानकारी गराएका हुन् । लिडरसिप एकेडेमीले आगामी स्थानीय तहमा पाटीबाट उम्मेदवार हुन इच्कुकका लागि पाठ्यक्रम बनाउने तथा प्रशिक्षण गर्ने कार्य गर्दछ । कांग्रेसबाट स्थानीय तहको उम्मेदवार हुन… ...

१० मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन्। आगामी सिजनको अक्सनका लागि कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्। जसमा ९३९ भारतीय… ...

काठमाडौं । हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुईवटा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ र ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड जितेको हो । व्यवसाय सञ्चालन सुरु भएदेखि हालसम्मकै उच्च अक्वायरर रेकर्ड कायम गर्न सफल भएको भन्दै भिसाले बैंकलाई यी अवार्ड प्रदान गरेको हो । […] ...