काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने धार्मिक विश्वासका साथ गाईलाई गौमाताका रूपमा पूजा गर्ने परम्परा छ । गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले फूलमाला, टीका र विभिन्न परिकार खुवाएर श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ । धार्मिक मान्यताअनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार ग…
गौमाताको पूजा गरि गाई तिहार मनाइदैँ, यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

Read Complete Original Article
Published originally on आर्थिक न्यूज



_kZcik9La6k.jpg)


