Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Business/गौतमबुद्ध विमानस्थल नियमित संचालन नहुनुको कारण खोज्दै निजी क्षेत्र

गौतमबुद्ध विमानस्थल नियमित संचालन नहुनुको कारण खोज्दै निजी क्षेत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
गौतमबुद्ध विमानस्थल नियमित संचालन नहुनुको कारण खोज्दै निजी क्षेत्र

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने आशामा निजी क्षेत्रले करोडौँ होइन, अर्बौँ रुपैयाँ लगानी गर्‍यो । सरकारले विमानस्थलको शिलान्यास गर्‍यो, निर्माण सम्पन्न गरेर उद्घाटन पनि गर्‍यो । तर चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित हुन सकेको छैन । विमानस्थल सञ्चालनमा आउला र त्यसबाट पर्यटन, होटल, यातायात तथा अन्य व्यवसाय फस्टाउलान्…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

जडिबुटी चोकमा चाडपर्व मनाएर काठमाडौं फर्किनेको लर्को [तस्विरहरू]
अर्थतन्त्रJust now

जडिबुटी चोकमा चाडपर्व मनाएर काठमाडौं फर्किनेको लर्को [तस्विरहरू]

काठमाडौं । दशैं मनाउन आ–आफ्नो गृहजिल्ला गएका सर्वसाधारणहरू चाडपर्व सकिएसँगै कर्मथलो काठमाडौं फर्किने क्रम तीव्र बनेको छ । पूर्वी तथा मध्य नेपालका विभिन्न जिल्लाबाट बिपी राजमार्ग र अरनिको राजमार्ग हुँदै उपत्यका भित्रिने मुख्य नाका जडिबुटी र कोटेश्वर क्षेत्रमा घरबाट फर्किने यात्रुहरूको बाक्लो भिड लाग्न थालेको छ । ...

आर्थिक न्यूज
तोकिएकोभन्दा बढी भाडा नतिर्न प्रहरीको आग्रह
अर्थतन्त्रJust now

तोकिएकोभन्दा बढी भाडा नतिर्न प्रहरीको आग्रह

हेटौँडा । यात्रुले तोकिएकोभन्दा बढी सवारी भाडा नतिर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ । तोकिएको दरभन्दा बढी भाडा असुली गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले यात्रुबाट तोकिएकोभन्दा बढी भाडा असुली गरेको जानकारी प्राप्त भएमा तत्काल कारबाही गरिन… ...

आर्थिक न्यूज
हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार
अर्थतन्त्रJust now

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार गरिएको छ । चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित स्थानीयवासीको टोलीले खोजीका क्रममा ती पशुलाई हिउँमा उभिएको अवस्… ...

आर्थिक न्यूज
चर्को आवाजमा डिजे बजाउन नपाइने !
अर्थतन्त्रJust now

चर्को आवाजमा डिजे बजाउन नपाइने !

झापा । जिल्ला प्रशासन कार्यालय झापाले धार्मिक तथा सांस्कृतिक पर्व, र्‍याली, शोभायात्रा र मूर्ति विसर्जन जस्ता कार्यक्रममा चर्को आवाजमा डिजे बजाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सार्वजनिक शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो ।  प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले एक सूचना जारी गर्दै … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play