मोरङ – आगामी पुस ४–१० गतेसम्म यहाँ ‘नवौँ मेजर एनबी रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप’ फूटबल प्रतियोगिता हुने भएको छ । डाँगीहाट युथ क्लबले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा भारतका समेत ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब (बेलबारी–११) सहित भारतको मिक्स क्लब (खर्साङ), सहलेस युवा क्लब (सिराहा), नेपाल […]
गोल्डकप फूटबल पुस ४ गतेदेखि हुने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






