राष्ट्रिय जनमोर्चाले बूढीगण्डकी बाढीबाट पीडित ६५ परिवारलाई ग्यास सिलिन्डर वितरण गरेको छ। जनमोर्चाका महासचिव मनोज भट्ट नेतृत्वको टोलीले गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नं ५ शान्तिबजारमा मंगलबार आयोजित कार्यक्रममा जनमोर्चाका नेता कार्यकर्ताहरूले सिलिन्डर वितरण गरेका हुन्। गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीबाट गोरखामा दर्जनौँ परिवार घारवारविहीन भएका ...
गोरखाका ६५ परिवार बूढीगण्डकी बाढीपीडितलाई जनमोर्चाले दियो ग्यास सिलिन्डर

Read Complete Original Article
Published originally on नेपालखबर





.jpg)
