गोरखा । गोरखा प्रदेश अस्पतालले सेवाग्राहीको सहजताका लागि डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ। बिहीबारदेखि लागू हुने गरी अस्पतालले डाइनामिक क्यूआर प्रविधिमार्फत डिजिटल भुक्तानी सेवा सुरु गरेको हो। गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री नन्दप्रसाद न्यौपानेले अस्पतालमा आयोजित कार्यक्रममा डिजिटल भुक्तानी सेवाको शुभारम्भ गरे। अस्पताल सञ्चालक समितिका...
गोरखा प्रदेश अस्पतालमा डिजिटल भुक्तानी सेवा सुरु, लाइन बस्नुपर्ने बाध्यता हट्ने

Read Complete Original Article
Published originally on हेल्थवाणी






