Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

गुल्मीमा कार्यरत प्रहरी इन्स्पेक्टर पर्वतकुमार केसी निवासमै मृत फेला

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुल्मीमा कार्यरत प्रहरी इन्स्पेक्टर पर्वतकुमार केसी निवासमै मृत फेला
Photo / Coverage: फरकधार

गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् । आफ्नै निवासको कोठामा केसी मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान कार्यालय परिसरभित्र रहेको प्रहरी अधिकृत निवासको भुईंतलाको कोठामा अचेत अवस्थामा फेला परेका हुन् । मंसिर १ गते बिहान साढे ९ बजेसम्म पनि नउठेपछि सहकर्मीले कोठाको ढोका ढकढक्याएका थिए । ढोकाभित्रबाट चुकुल लगाएर बन्द गरिएको र झ्यालसमेत बन्द थियो । झ्यालको लक तोडेर भित्र प्रवेश गर्दा उनी ओछ्यानमै...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौँ– तराई –मधेश द्रुतमार्ग महादेवटार सुरुङको ब्रेक थ्रु
PoliticsJust now

काठमाडौँ– तराई –मधेश द्रुतमार्ग महादेवटार सुरुङको ब्रेक थ्रु

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधिन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्र्तगत मकवानपुर महादेवटार सुरुङको ( ३.३९९ मिटर) बुधबार ‘ब्रैक थ्रु’ गरेका छन् ।  बुधबार सो समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।  राष्ट्रिय गौरवको आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ, पुलसहित ...

फरकधार
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
PoliticsJust now

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

काठमाडौँ । स्थानीय तहको निर्वाचनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि यहाँ सुरु हुँदैछ । भेलामा भाग लिन केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसङ्गठन, केन्द्रीय निकाय, सङ्घीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख काठमाडौँ आइसकेका पार्टीका उपमहासचिव लेखराज भट्टले राससलाई जानकारी दिए । […] ...

मकालु खबर
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा
PoliticsJust now

द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

बागमती । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने (ब्रेक थ्रु)कार्यक्रममा सहभागी हुन आज मकवानपुर आएका छन् । उनी द्रुतमार्गको निरीक्षणमा समेत सहभागी हुने कार्यक्रम छ । नेपाली सेनाको हेलिकप्टरबाट महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण भएका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीले स्वागत […] ...

मकालु खबर
मेस्सीको उत्तराधिकारी बन्ने दौडमा निको पाज, कोस्टारिकाविरुद्ध देखाए जादु
PoliticsJust now

मेस्सीको उत्तराधिकारी बन्ने दौडमा निको पाज, कोस्टारिकाविरुद्ध देखाए जादु

अर्जेन्टिनाका युवा स्टार निको पाजले राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई लियोनल मेसीको सम्भावित उत्तराधिकारीका रूपमा प्रस्तुत गरेका छन् । कोस्टारिकाविरुद्धको मैत्रीपूर्ण खेलमा दुई गोल गरेका पाजले आफ्नो प्रतिभा र क्षमता प्रमाणित गरेका हुन् । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोस्टारिकालाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो । अर्जेन्टिनाको शानदार जितमा निको पाज र जुलियन अल्भारेजले समान दुई-दुई गोल गरे । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play