गुल्मीका फलाम र तामा खानीको अध्ययन गरिने

तम्घास(गुल्मी), कात्तिक ९ गते । विकासमा गुल्मी मोडल र यहाँ रहेका फलाम र तामा खानीका बारेमा अध्ययन गरिने भएको छ । विकासमा गुल्मी मोडल र यहाँ रहेका खानीका बारेमा प्रतिनिधि सभा सदस्य...
Read Complete Original Article
Published originally on गोरखापत्र
Related News

कर्णाली प्रदेशको हवाई उडानमा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबिच छलफल
काठमाडौँ । कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबिच छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र कर्णालीका पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालन गर्दै आएका निजी वायुसेवा सञ्चालकहरूबीच छलफल भएको हो। छलफलमा कर्णाली प्रदेशका ...

२३ विपद्का घटनामा ६ को मृत्यु, तीन जना सम्पर्कविहीन
काठमाडौं।देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २३ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी ६ जनाको मृत्यु भएको छ भने तीन जना सम्पर्कविहीन हुनुका साथै १० जना घाइते भएका छन्। विपद्का कारण करिब २९ लाख चार हजार बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार कात्तिक ८ गते बिहान १० बजेदेखि आज ...
एनपीएल: सुदूरपश्चिमविरुद्ध लुम्बिनीले जित्यो टस
• नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु भएको छ। • उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। • खेल त्रिवि क्रिकेट मैदानमा भइरहेको छ। ...

राज्यका अधुरा बाचा
गएको वर्षको असोज १८ र १९ गतेको बाढीपहिरोले इलाममा ३९ जनाको ज्यान लियो। दर्जनैँ घर भत्किए। सडक र पुल बगे। सुरक्षित मानिएका बस्तीसमेत पहिरोमा पुरिए। चार दिनपछि सरकारले जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्यो। क्षतिग्रस्त सडक र पुल तत्काल पुनर्निर्माण गर्ने तथा विस्थापित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने प्रतिबद्धता जनायो। तर, एक वर्षपछि पनि ती प्रतिबद्धता पूरा भइसकेका ...


