गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’

काठमाडौं । गुगलले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको छ । सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी पत्ता लगाउने, ती कमजोरीको परीक्षण गर्ने र समाधान विकास गर्ने क्षमतामा सुधार गरिएको यो मोडललाई साइबर सुरक्षा परीक्षणमा केन्द्रित गरिएको कम्पनीले जनाएको छ । गुगलको ब्लग पोस्टअनुसार कार्बनले आर्टिफिसियल एनालाइसिस इन्टेलिजेन्स इन्डे…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, काठमाडौंका सात वडाका ३०२ रोपनी जग्गा सरकारको नाममा
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौंका सात वडाका ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ । काठमाडौं महानगरपालिकाका वडा नम्बर ४, ५, ८, ९, १०, १२ र २९ मा रहेको उक्त जग्गा रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा औँल्याइएको थियो । सोही प्रतिवे… ...

नेप्से घट्दा पनि बजारमा उत्साह, एकै दिन ८ अर्ब ८९ करोडको कारोबार
काठमाडौं- लगातार उकालो लागिरहेको सेयर बजारमा शुक्रबार सामान्य गिरावट आएको छ। पछिल्लो समय बजार बढ्दै गएपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री बढाउँदा नेप्से परिसूचकमा करेक्सन देखिएको हो। यद्यपि, बजार घटे पनि कारोबार रकम भने ...

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (DBAN) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन्। एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि थकालीलाई अध्यक्षमा चयन गरेको हो। साधारणसभाले ९ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यक… ...

सरकारी निर्देशन अटेर गरेको भन्दै एन–प्याब्सन निलम्बित
काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ । गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम अर्को निर्णय नभएसम्मका लागि संगठन निलम्बन गरेको हो । मन्त्रालयले सूचना जारी गर्दै संगठनले सरकारबाट पटक–पटक दिइएको निर्देशन पालना नगरेको जनाएको छ । राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्र… ...


