गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता

काठमाडौं । नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहल तथा गाभीसँगको संवादपछि नेपालले उक्त सहायता प्राप्त गर्ने सुनिश्चित भएको हो। यसैगरी, गाभीबाट प्राप्त सहयोगको आर्थिक वर्ष २०१६/१७ देखि...
Read Complete Original Article
Published originally on हेल्थवाणी
Related News

प्राविधिक समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा अवरुद्ध
काठमाडौं । औषधि व्यवस्था विभागले प्रयोग गर्दै आएको अनलाइन औषधि व्यवस्था प्रणाली (ड्याम्स) प्राविधिक समस्याका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। विभागले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि अनलाइन सेवा बन्द रहने जनाएको छ। विभागका अनुसार Drug Administration Management System (DAMS) सफ्टवेयरमा PHP सम्बन्धी प्राविधिक समस्या देखिएपछि प्रणाली अवरुद्ध भएको हो। प्रणालीमा आएको आकस्मिक... ...
.png)
आजको मौसम : कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने
काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।आज राति देशभर आंशिक बादल लाग्नेछ... ...

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर
नेपालगन्ज । बाँकेमा एचआईभी सङ्क्रमण पुष्टि भएका व्यक्तिमध्ये केही उपचारको पहुँचबाहिर रहेको पाइएको छ । सङ्क्रमण पुष्टि भएपछि पनि उपचारमा नआउने र उपचारकै क्रममा सम्पर्कविहीन हुने समस्या देखिएपछि समुदायस्तरमा सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको छ । एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) ले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको परियोजनाअन्तर्गत आयोजित स्थानीय परियोजना... ...


