आजको मौसम : कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने
.png)
काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।आज राति देशभर आंशिक बादल लाग्नेछ...
Read Complete Original Article
Published originally on हेल्थवाणी
Related News

प्राविधिक समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा अवरुद्ध
काठमाडौं । औषधि व्यवस्था विभागले प्रयोग गर्दै आएको अनलाइन औषधि व्यवस्था प्रणाली (ड्याम्स) प्राविधिक समस्याका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। विभागले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि अनलाइन सेवा बन्द रहने जनाएको छ। विभागका अनुसार Drug Administration Management System (DAMS) सफ्टवेयरमा PHP सम्बन्धी प्राविधिक समस्या देखिएपछि प्रणाली अवरुद्ध भएको हो। प्रणालीमा आएको आकस्मिक... ...

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर
नेपालगन्ज । बाँकेमा एचआईभी सङ्क्रमण पुष्टि भएका व्यक्तिमध्ये केही उपचारको पहुँचबाहिर रहेको पाइएको छ । सङ्क्रमण पुष्टि भएपछि पनि उपचारमा नआउने र उपचारकै क्रममा सम्पर्कविहीन हुने समस्या देखिएपछि समुदायस्तरमा सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको छ । एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) ले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको परियोजनाअन्तर्गत आयोजित स्थानीय परियोजना... ...

‘अर्णव’ चक्रवातको असर बिहीबारदेखि नेपालमा, भारी वर्षा र हिमपातको जोखिम
काठमाडौँ । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्णव’को प्रभाव बिहीबारदेखि नेपालमा पर्ने सम्भावना देखिएको छ । चक्रवातको प्रभावसँगै देशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने मौसमविद्ले बताएका छन् । नेपाल मौसम विज्ञान विभागका अनुसार चक्रवातको प्रभावका कारण बिहीबारदेखि मौसममा उल्लेख्य... ...


